एमाले पोलिटब्युरो बैठक आज पनि जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । शुक्रबारदेखि शुरु भएको पोलिटब्युरो बैठक पार्टी कार्यालय च्यासलमा बस्नेछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहने छ । शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम,…