अध्यक्ष लिङ्देनमाथि लागेको आरोपप्रति राप्रपाका पूर्वअध्यक्षहरु चिन्तित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनमाथि लागेको आरोपप्रति पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले चिन्ता व्यक्त गरेका छन् । विक्रम पाण्डे, डा. धवलशम्सेर राणा, विक्रम थापा, मुकुन्दश्याम गिरी, कुन्ति शाही, अर्जुन राई, सगुन सुन्दर लावती लगायतका नेताहरुले बिहीबार राणा, शुक्रबार चन्द र आज शनिबार डा. लोहनीसँग भेट गरेका थिए…