काठमाडौं । कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको बताउँदै त्यसबारे सरकारको ध्यानकषर्ण गराएका छन् । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले गत २३ गते बेलुकी ९ देखि साढे ९ बजेको समयमा संसद् भवनको बायाँपट्टिको स्थानमा ड्रोन खसेको बताए । उक्त ड्रोन कहाँबाट आयो ? किन आयो ? भन्नेबारे उनले…