प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने, मिति असार १५ पछि तय हुने

काठमाडौं । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी देश भारतको औपचारीक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने मिति तय भइनसके पनि तयारी भने थालिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास यसको तयारीमा जुटेको छ । भ्रमणमा के–के विषयमा छलफल हुने, समझदारी…