काठमाडौं । गत शनिबार भएको बार एसोसिएसनको मतगणना अन्तिम चरणमा पुगेको छ । बुधबार दिउसोसम्म उच्च बार पाटन र ललितपुर बारको मात्र गणना गर्न बाँकी छ । दुई केन्द्रको मतगाण्ना हुन बाँकी हुँदा सत्ता गठबन्धननिकट विजय मिश्रको प्यानलै जित्ने लगभग निश्चित भएको छ । निर्वाचन समितिका अनुसार दुई केन्द्रको बाँकी रहँदा अध्यक्षका उम्मेदवार मिश्रले ३३८९…