काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि बनेकाे ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी नजरबन्दमा परेका छन् । उनलाई गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले नजरबन्द गरेको परिवारलाई उदृत गर्दै राप्रपाका एक नेताले जानकारी दिए । सुवेदी तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएका थिए । सोही आन्दोलनलाई भड्काएको आरोपमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री…