काठमाडौं । रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफू गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक भएकाे बेलामा विभिन्न सहकारीबाट सो प्रालिमा आएको रकम अपचलन भएको विषयमा आफूले जिम्मेवारी लिने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लाइभ आएर उनले यस्तो स्वीकारोक्ति गरेका हुन् । उनले यसको नैतिक, कानुनी र आर्थिक जे जेम्मवारी लिनुपर्ने भए पनि जिम्मेवारी…