बीआरआईबारे कांग्रेस–एमालेबीच मतभेद

काठमाडौं । चिनियाँ परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई लिएर सत्तारुढ कांग्रेस र एमालेबीच मतभेद सुरु भएको छ । बीआरआई अगाडि बढाउने कि नबढाउने भन्ने विषयमा दुई दलबीचको मतभेद सतहमा आएको हो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बुधबार सरकार नेतृत्वकर्ता एमाले र कांग्रेस सांसदबीच बीआरआईबारे विवाद भयो । एमाले सांसदहरुले नेपालले बीआरआईमा…