काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । कांग्रेसले कृष्णमान डंगोललाई मेयरको उम्मेदवार बनाएको भने वडा नम्बर १ को अध्यक्षमा इक्षा कुमार महर्जन र ४ को वडाध्यक्षमाराजेन्द्र मानन्धरले मनोनयन दिए । र्यालीसहित पुगेका उनीहरुले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको तर्फबाट उम्मेदवारी…