बागमतीमा पहिलो पटक कांग्रेसले नेतृत्व गर्दै

मकवानपुर । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि आज दाबी पेश गर्ने भएका छन् । नेकपा एमालेका २७ सांसद र नेपाली काँग्रेसका ३७ सांसदको हस्ताक्षरसहित नेता लामाले प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने भएका हुन् । १ सय १० प्रदेश सभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्रीका लागि…