प्रहरीले बुझायो सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन

बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, छविलाल जोशीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै तयार पारेकाे प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । उनीहरू सबैलाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । प्रहरीको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयका मुख्य…