काठमाडौं । सत्तारुढ एमाले र काँग्रेसबीचको विवाद उत्कर्षतर्फ उन्मुख भएको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले ०८७ सालमा मात्र संविधान संशोधन हुन सक्ने अभिव्यक्ति दिएपछि दुई दलबीच विवाद उत्कर्षतर्फ उन्मुख देखिएको हो । केही दिनअघि सम्पन्न पार्टी केन्द्रीय समिति बैठकमा ओलीले ०८७ सालमा मात्र संविधान संशोधन हुन सक्ने परिस्थिति देखिएको बताएका थिए ।…