साफ्टाको सदस्यबाट नेपाल बाहिर निस्कनुपर्छ: पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सम्झौताको सदस्य राष्ट्रको रूपबाट नेपाल बाहिर निस्कनुपर्ने धारणा राखेका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति बैठकमा भएको भन्सार ऐनका विषयमा सरोकारवाला निकायहरूसँगको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा रहेका देशहरूले हस्ताक्षर गरेको दक्षिण एसियाली…