एमालेका नेता ज्ञवाली अचानक किन पुगे दिल्ली ?

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा रहेको बेला पूर्व परराष्ट्रमन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि अचानक भारतको दिल्ली पुगेका छन् । भारतस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्री आरजु राणा देउवाका लागि आयोजना गरिएको रात्रीभोजमा उपमहासचिव ज्ञवालीले पनि सहभागी भएका छन । युरोप भ्रमण सकेर पुस ४ गते दिल्ली पुगेकी परराष्ट्र मन्त्री आरजुले…