काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाइ गर्न माग गर्दै एमाले सडकमा उत्रिएको छ । अध्यक्ष ओली पक्राउ परेसँगै एमालेका भ्रातृ सङ्गठनहरू र समर्थकहरू राजधानीलगायत देशभरका प्रमुख सहरहरूमा सडक प्रदर्शनमा उत्रिएका हुन् । अध्यक्ष ओलीलाई गुण्डुस्थित निवासबाट शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । ओली पक्राउ परे लगत्तै काठमाडौँको भृकुटीमण्डप…