काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको प्रशिक्षण कार्यक्रममा सबै सांसद उपस्थित नभएको भन्दै त्यसको मूल्यांकन गरिने बताएका छन् । सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जनताले कामको मूल्यांकन गर्न थालिसकेको भन्दै सांसदहरूलाई जिम्मेवार र जनमुखी बन्न आग्रह गरे । उनले पार्टीको बाचापत्र, सरकारका सय प्राथमिकता र जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन…