सुनसरी । धरान उपमहानगरपालिकाको विकट वडा २० नम्बरलाई गुराँसको जङ्गल बनाउने उदेश्यले वृहत गुराँस फूलको विरुवा रोपिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा सहभागिता जनाउँदै आइतवार साँझ धरान २० नम्बर वडाको बङ्सिलामा लालीगुराँस रोपेर अभियानको सुरुवात गरेका छन् । नेपालमा पछिल्लो समय गुराँसको फूल लोप भइरहेको बेला यो सरंक्षण…