सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रास्वपा र सहकारी पीडितको प्रदर्शनलाई मध्यनजर गरेर कार्यालय खुलेसँगै उहाँहरूलाई अदालतमा उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ । गत शुक्रवार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने…