कोशी सरकारमा सहभागी हुँदै काँग्रेस

काठमाडौँ । कोशी प्रदेशमा नेपाली काँग्रेस बिहीबारसम्म मन्त्रीमण्डलमा सहभागी हुने भएको छ । बुधबार काँग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए । थापाका अनुसार तत्कालका लागि दुई राज्यमन्त्री थप्ने सहमति भएको छ। योसँगै अब एमालेबाट दुई र काँग्रेसबाट २ राज्यमन्त्री हुनेछन् भने मन्त्रीमण्डल ९…