काठमाडौँ । बालेन्द्र साह (बालेन) नेतृत्वको प्रस्तावित मन्त्रिपरिषदमा १५ जनाको नाम चर्चामा आएको छ । सरकार गठनको तयारीसँगै विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावित व्यक्तिहरूको सूची आन्तरिक छलफलमा तयार भएको बताइएको छ । यद्यपि, उक्त सूची औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन । चर्चामा आएका नामहरू यस प्रकार छन्–बालेन्द्र साह (बालेन) – प्रधानमन्त्रीस्वर्णिम वाग्ले – अर्थ मन्त्रालयसोविता…