समाज भाँड्न बालेन उद्धत रहेको योगेश भट्टराईको आरोप

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गरिरहेको गतिविधि ठीक नभएको टिप्पणी गरेका छन् । एक टेलिभिजन अन्तर्वार्तामा मंगलबार भट्टराईले आफ्नो दायराभित्र बसेर काम गर्न बालेनलाई सुझाए । बालेनका क्रियाकलाप नेपाली समाज भाँड्न उद्धत रहेको आरोप उनको छ । ‘संवैधानिक हिसाबले तीन तहको सरकारमध्ये काठमाडौं महानगर एउटा सरकार हो । महानगरपालिकाभित्रको…