जनतामा काँग्रेसले कामै गर्दैनन भन्ने मनोविज्ञान छः देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दलले अरू पार्टीलेभन्दा अझै बढी काम गर्नुपर्ने बताएका छन् । धुलिखेलमा शनिबार आयोजित विपी कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले आगामी निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने गरी काम गर्नुपर्ने बताए । जनतामा कांग्रेसले कामै गर्दैन भन्ने मनोविज्ञान विकास भएकाले त्यसलाई चिर्नुपर्ने उनको भनाइ थियो । ‘काँग्रेसले कामै…