काठमाडौं । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने घोषण गरेका छन । आज मंगलबार सुरु भएको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका हुन । अध्यक्ष ओलीले भने, ‘नेकपा एमाले ०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन । एक्लै लड्छ…