चितवन । नेकपा (एमाले) वडा कमिटी इच्छाकामना गाउँपालिका ४ को अध्यक्षमा घनश्याम सिलवाल चयन भएका छन् । मंगलबार सम्पन्न पार्टीको दोस्रो वडा अधिवेशनले सिलवालको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा बुद्दिबल राना, सचिवमा तुलसी त्रिपाठी, राजु थापा मगर र फुलमाया गुरुङ चयन भएका छन् । अधिवेशनमा एमाले बागमती प्रदेश कमिटी…