काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) (टीआरसी) विधेयकमाथि छलफल गर्ने प्रस्ताव पेश हुँदैछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण…