कांग्रेस केन्द्रीय समिती बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितीको बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय सानेपामा सम्पन्न बैठकमा २०८० फागुन ७—१० गतेसम्म ललितपुरमा सम्पन्न महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहितका प्रस्तावहरु क्रमशः उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गरेका थिए । आजको बैठकमा केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सहमतिको…