बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले साउन १५ गते मंगलबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मुख्यमन्त्री लामाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र बागमती प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्रदेश सभा सचिवालयमा…