काठमाडौं । कोशी प्रदेशको हिक्मत कार्की सरकारमा कांग्रेस मन्त्रीले मंगलबारसम्ममा सपथ लिँदैछन् । कांग्रेस र एमालेले केन्द्रकै मोडेलमा प्रदेश सरकार सञ्चालन गर्ने सहमति गरेका छन् । एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको छ भने कांग्रेसले ४ वटा मन्त्रालय लिने सहमति बनेको छ । कांग्रेसबाट को–को मन्त्री बन्दैछन भन्ने कुरा निर्धारण भइसकेको छैन । कांग्रेस कोशी प्रदेशको…