इलाम–२ : सुहाङ भन्दा ३४६ मतले पछि परे डम्बर

इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सम्पन्न भएको छ । जसअनुसार पछि परेका नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । तीन वडामा लिड गरेका कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा झरेका छन् । सुहाङले ३४६ मतले अघि लागेका छन् । हालसम्म…