काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएका छन् । संसदमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले ९ जना सांसदले सोधेको प्रश्नको जवाफ दिएका हुन् । प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले नेपालको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा सङ्घीय संसद्, नेपाल सरकार तथा सबै नेपाली स्पष्ट र दृढ रहिआएको उल्लेख गरे । उनलेले…