काठमाडौं । भारतकाे प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । संसद् भवनबाट निर्वाचन आयोगसम्म प्रदर्शनका क्रममा गान्धीलाई नियन्त्रणमा लिइएको बीबीसी हिन्दीले जनाएको छ । उनीसँगै प्रियंका गान्धी, शिव सेना पार्टीका नेता सञ्जय राउतलाई पनि नियन्त्रणमा लिइएको छ । लोकसभा निर्वाचन, महाराष्ट्र, हरियाणाको चुनावमा मतदाता नामावलीमा आयोग र भारतीय जनता…