सुडानमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सको आक्रमणमा २० जना नागरिकको ज्यान गयो

काठमाडौं । सुडानको डार्फर राज्यको एल फशर क्षेत्रमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा २० जना नागरिकको ज्यान गएको छ । आरएसएफले निहत्था नागरिकलाई लक्षित गरेर भएका आक्रमणमा २० जनाको ज्यान गएको डार्फर क्षेत्रका गभर्नरले मिन्नी मिनावीले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आरएसएफले एल फशर शहरको दक्षिणमा रहेको अबु जेरिगा…