सिरियाका राष्ट्रपति सत्ता छाडेर भागे

सिरिया । सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमास्क छाडेर भागेका छन् । सरकारविरोधी प्रदर्शन उग्र भएका बेला राष्ट्रपति असादले राजधानी छाडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अरु प्रमुख सहर कब्जा गरेका विद्रोहीहरु राजधानी प्रवेश गरेसँगै उनले दमास्क छाडेका हुन् । रोयटर्सका अनुसार असदले राजधानी छाडेको भएपनि उनी कहाँ गए भन्नेबारे स्पष्ट हुन नसकेको…