सोल । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मर्नेको सङ्ख्या ९४ जना पुगेको छ । अहिलेसम्म उद्धारकर्मीहरूले ९४ जनाको शव फेला पारेको भन्दै त्यहाँको सरकारी समाचार संस्था योन्हापले समाचार छापेको छ । त्यहाँको राष्ट्रिय अग्नि विमागले एउटा विज्ञप्ति जारी गर्दै यस्तो बताएको समाचारमा भनिएको छ । आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको…