इजिप्ट-इरानी विदेशमन्त्रीद्वारा क्षेत्रीय अवस्थाबारे छलफल

इजिप्ट । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका इरानी समकक्षी सेयद अब्बास अराघचीले बिहीबार कायरोमा लेबनान, गाजापट्टी र रेड सीको विकसित अवस्थाका बारेमा छलफल गरेका छन् । उनले यस क्षेत्रलाई युद्धमा जानबाट रोक्न जोड दिए । अब्देलाट्टीले गाजा पट्टीमा तत्काल युद्धविराम, विनाशकारी मानवीय अवस्थालाई नियन्त्रण गर्न र क्षेत्रीय स्थायित्व र सुरक्षा पुनःस्थापनाका लागि गाजामा मानवीय…