मेक्सिकोमा रात्रि क्लबमा गाेलाबारी हुँदा १० जनाको ज्यान गयो

काठमाडौं । मेक्सिकोको एउटा रात्रि क्लबमा भएको गोलाबारीमा १० जनाको ज्यान गएको छ । ट्रकमा आएका बन्दुकधारीले क्वेरेटारो शहरको एउटा रात्रि क्लबमा अन्धाधुन्ध गोली चलाएका थिए । घटनामा १० जनाको ज्यान गएको र सात जना घाइते भएका एएफपीले जनाएको छ । क्वेरेटारो राज्य अभियोजकको कार्यालयका अनुसार मारिनेमा तीन जना महिला रहेका छन् । चार जना…