एकै दिन लेबनानका एक सय २० ठाउँमा इजरायलकाे हवाई आक्रमण

काठमाडौं । इजरायलले एकै दिन लेबनानका एक सय २० ठाउँमा हवाई आक्रमण गरेको छ । हिजबुल्लाह समूह लक्षित एक सयभन्दा बढी लडाकु विमानबाट इजरायलले ती क्षेत्रमा आक्रमण गरेको हो । आक्रमणबाट राजधानी बेरुतसहित दक्षिणी लेबनानका विभिन्न ठाउँमा कैयौं भवन ध्वस्त भएका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । ती भवन हिजबुल्लाह समूहका हतियार केन्द्र या…