बंगलादेशमा हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा, सैनिक हेलिकोप्टरमार्फत् छोडिन् देश

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । उनकी बहिनीले पनि देश छोडेर ‘सुरक्षित ठाउँ’ गएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीको भीड प्रधानमन्त्री निवासमा प्रवेश गरेको ढाकास्थित बीबीसी कार्यालयले जानकारी दिएको छ । यसअघि बंगलादेशमा जुलाई महिनादेखि मात्रै विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण…