ढाका । प्रदर्शनकारीको दबाब थेग्न नसकेर राष्ट्रपतिलाई राजीनामा बुझाएर सेनाको विशेष विमानमार्फत् देश छोडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको कोलकाता हुँदै दिल्ली प्रस्थान गरेकी छन् । उनले सत्ता त्यागेर देश छाडेपछि सेनाले आन्तरिम सरकार गठन गर्ने घोषणा गरेको छ । सेनाले राजनीतिक दल र बौद्धिकवर्गलाई बैठकमा बोलाएको थियो । प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख…