इजरायली हमलामा इरानी रिभोलुसनरी गार्डका उच्च कमाण्डरसहित ७ जनाको मृत्यु

इजरायलले गरेको हवाइ हमलाबाट इरानी रिभोलुसनरी गार्डका दुई उच्च कमाण्डरसहित ७ जनाको मृत्यु भएको छ । सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको हमलामा परी उनीहरुको मृत्यु भएको सिरियाले जनाएको छ । हमलाबाट भवन ध्वस्त भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् । शहरको पश्चिममा रहेको बहु-तल्ले संरचनाबाट धुवाँ र धुलो उडेको देखिएको छ । इरानको…