जुलाई १३, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकाको बटलर शहर । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीलाई सम्बोधन गर्दै थिए । गोली लाग्दा उनले १५ मिनेट मात्रै बोलेका थिए । केही समयपछि ट्रम्पले जारी गरेको विज्ञप्तिमा गोली उनको कानमा लागेको र उनी खतरामुक्त रहेको बताए । ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति वा पूर्व राष्ट्रपति होइनन् जसलाई हत्याको प्रयास…