मस्को आक्रमणका अभियुक्त अदालतमा

मस्को । रुसको राजधानी मस्कोको कन्सर्ट हलमा आक्रमण गरेको आरोपमा चार जनालाई कारवाही शुरु गरिएको छ । १ सय ३७ जनाको ज्यान जाने गरी भएको सो आक्रमण संलग्न रहेको अभियोग लागेका चार जनामध्ये तीन जनालाई आखाँमा पट्टी बाँधेर मस्कोको अदालत पुर्‍याएको छ । चौथो व्यक्तिलाई भने ह्वीलचेयरमा अदालत पुर्‍याइएको हो । सबैलाई आतंकवादी कार्य गरेको…