काठमाडौँ । बंगलादेश र चीनले आफ्नो रणनीतिक सहकारी सम्बन्धलाई थप अगाडि बढाउन २१ वटा सम्झौता, एमओयू र सातवटा परियोजना घोषणा गरेका छन् । चीन भ्रमणमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसीना र चिनीयाँ राष्ट्रपति सी जिनपिङबीच रणनीतिक साझेदारीलाई बृहत् रणनीतिक सहकारी साझेदारीमा परिणत गर्न सहमत भएका हुन् । बंगलादेशका प्रधानमन्त्री हसिनासँगको द्विपक्षीय भेटमा चिनियाँ राष्ट्रपति सी…