युक्रेनलाई सहयोग गर्न जापान ‘दृढ’ छ : जापानी विदेशमन्त्री

किएभ । जापानका विदेशमन्त्री योको कामिकावाले आइतबार अचानक किएभको भ्रमण गरेकी छन् । भ्रमणका क्रममा उनले मस्कोको आक्रमणको दोस्रो वर्ष नजिक आउँदा टोक्यो युक्रेनलाई समर्थन गर्न ‘दृढ’ रहेको बताइन् । जापान रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरूमा सामेल भएको छ र उसले किएभलाई हतियार प्रदान गरेको छ । सन् २०२४ को आफ्नो पहिलो विदेश भ्रमणका क्रममा कामिकावाले आफ्ना…