सियोल । उत्तर कोरियाले दक्षिण कोरियाका दुई टापुनजिकै शुक्रबार २०० भन्दा बढी तोपगोला प्रहार गरेको सियोलको रक्षा मन्त्रालयले जनाएको छ । सन् २०१० मा उत्तर कोरियाले एउटा टापुमा गोलाबारी गरेपछि दुई कोरियाबीच भएको सबैभन्दा गम्भीर सैन्य तनावका कारण दुई टापूका बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो । प्योङयाङमा किम जोङ उन नेतृत्वको सरकारले दक्षिण…