इजराइलद्वारा गाजास्थित शरणार्थी शिविरमा भीषण आक्रमण

इजराइली सेनाले गाजाको जबालिया शरणार्थी शिविरमा आक्रमण गरेको पुष्टि गरेको छ । जेट विमानबाट गरिएको सो आक्रमणबाट हमासका एक वरिष्ठ कमाण्डर मारिनुका साथै हमासको भूमिगत पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ । शिविरमा भएको आक्रमणमा ५० जना मारिएको हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालय र अस्पतालका निर्देशकले जनाएका छन् । घटनास्थलका तस्वीरहरुले घरहरु भएको ठाउँमा कतै ठूला…