काशी । बिगत १० दिन देखी सुरुङमा फसेका मजदुरको पहिलो भिडियो सार्बजनिक भएको छ । उत्तराखण्डको उत्तरकाशीस्थित सिल्कारा सुरुङमा १० दिनदेखि फसेका ४१ जना मजदुरको पहिलो फुटेज सार्वजनिक भएको हो । इन्डोस्कोपिक क्यामेरा आइतबार नयाँ ६ इन्च चौडा पाइपलाइनमार्फत भित्र पठाइएको थियो। यसैमार्फत मजदुरसँग वार्ता पनि भएको थियो । उनीहरुको आधिकारिक गणनासमेत गरिएको थियो । फुटेजमा…