जिम्बाब्वेमा खडेरीका कारण पानी पिउन नपाएर सय हात्ती मरे

हरारे । जिम्बाब्वेमा खडेरीका कारण कम्तीमा एक सयवटा हात्ती मरेका छन् । जिम्बाब्बेस्थित हृाङ्ग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सयवटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ । पशु कल्याणका लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्तिअनुसार हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो…