चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य ९ करोड ८४ लाख पुगे

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका सदस्यहरू ९ करोड ८४ लाख पुगेका छन् । सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू करिब १० करोडको हारहारीमा पुगेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले शुक्रबार गरेको घोषणाअनुसार यसका सदस्य ९ करोड ८४ लाख पुगेका छन् । जुलाई १ मा चिनियाँ कम्यनिस्ट पार्टीको १०२ औं स्थापना…