रुससँग लडाईं शुरु भएको झण्डै डेढ वर्षपछि प्रतिआक्रमणमा उत्रिएको युक्रेनले तीन वटा गाउँलाई रुसी कब्जाबाट मुक्त गरेको जनाएको छ । दक्षिण पूर्वमा रहेका तीन गाउँमा विजय हासिल गरेपछि युक्रेनी सेनाले उत्सव मनाएको दृश्य सामाजिक संजालहरुमा सार्वजनिक भएका छन् । युक्रेनी उपरक्षा मन्त्रीले युक्रेनी सेनाले रुसी कब्जाबाट तीन वटा गाउँ मुक्त गरेको पुष्टि गर्नुभयो । हिजो…